रारामा झण्डै ८ वर्षदेखि अलपत्र टर्मिनल भवनः काठको टहराबाटै एयर ट्राफिक कन्ट्रोल सञ्चालन
deshsanchar.com
. १ घण्टा अघि
मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा विमानस्थलमा टर्मिनल भवन निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा हवाई सेवा सञ्चालनमा गम्भीर समस्या देखिएको छ। झण्डै दुई दशकदेखि एयर ट्राफिक कन्ट्...
Comment
Liked by: