कालिकोट एम्बुलेन्स दुर्घटनाका घाइतेको सुर्खेतमा उपचार हुँदै
ratopati.com
. २ घण्टा अघि
कर्णाली । जुम्लाबाट सुर्खेत आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परी गम्भीर घाइते भएका दुई बिरामीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ । हिमा गाउँपालिका–६ जुम्ला पातरखोलाका बिरामी ७१ वर्षीय कलबहादुर...
Comment
Liked by: