वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर
barnanmedia.com
. १ घण्टा अघि
सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एक जनालाई अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४ अर्चलेका नारायण तामाङलाई...
Comment
Liked by: