के हाइड्रोपावर क्षेत्रमा 'ब्रेक–आउट' हुन लागेको हो?
setopati.com
. १ घण्टा अघि
सेयर बजारमा सूचीकृत समूहहरूमध्ये हाइड्रोपावर क्षेत्रको समूहगत परिसूचकले सबभन्दा चाँडै 'ब्रेक–आउट' गर्न सक्ने संकेत देखिँदै गएको छ। जलविद्युत समूहले केही दिनअघि मात्रै नयाँ उचाइ बनाएर फर्किएको थियो...
Comment
Liked by: