वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर
nepalnews.com
. २ घण्टा अघि
नुवाकोट। सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एक जनालाई अदालतमा मुद्दा दायर गरेको छ। राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४ अर्चलेका नारायण ...
Comment
Liked by: