छिनभरमै २ जवान छोरा गुमाएका देवकुमारको बिलौना : अब श्रीमती र म मात्रै जीवित रह्यौँ
barnanmedia.com
. २ घण्टा अघि
बुधबार सात बजेतिर देवकुमार नेम्बाङले आफ्ना दुई छोरालाई फोन गरे। सुमित र सिर्जन दिउँसैदेखि घरमा थिएनन्। साँझ खाना पकाउने बेलासम्म पनि आइपुगेनन्। ‘सात बजेतिर फोन गरेर खाना पकाउन छिटो आऊ भनेको थिएँ। ...
सम्बन्धित विषयहरू
Comment
Liked by: