राष्ट्रपतिले आज संसदमा सम्बोधन गर्ने
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदलाई सम्बोधन गर्दै छन् । दुवै सदनको संयुक्त बैठक दिउँसो ३ बजे तय गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संघीय सं...
Comment
Liked by: