सीडीओ अफिसको सुधारिएको शैली
nepalnews.com
. १ घण्टा अघि
बुधबार (२५ चैत) कागजात बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेकी बालाजुकी मिकी लामा त्यहाँको परिवर्तन देखेर चकित परिन्। छेउको कुर्सीमा बसिरहेका अर्का सेवाग्राही मनोज अधिकारीसँग उनी भन्दै थिइन्,...
Comment
Liked by: