आज उपसभामुख चयन हुँदै: सरस्वती लामा र रुवीकुमारी ठाकुरबीच प्रतिस्पर्धा
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौँ । प्रतिनिधिसभाले आज उपसभामुख चयन गर्ने भएको छ। दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी कार्यसूची राखिएको छ। उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्...
Comment
Liked by: