उपसभामुखको निर्वाचन आज, श्रम संस्कृतिकी रूबीकुमारी र राप्रपाकी सरस्वतीबीच प्रतिस्पर्धा
setopati.com
. १ घण्टा अघि
प्रतिनिधि सभाको उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदैछ। दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यसूची छ। त्यसअघि दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय ...
Comment
Liked by: