बेनीमा ‘वडा पर्यटन परियोजना’
khabarhub.com
. २ घण्टा अघि
म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वडा समेटेर परियोजना सञ्चालन गरेको हो ।
Comment
Liked by: