मुकुलको आक्रामक ब्याटिङमा लखनउको शानदार जित, कोलकाता जितविहीन
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को संस्करण अन्तर्गत लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको छ। कोलकातास्थित इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो...
Comment
Liked by: