नेपालले यूएईसँग दुई टी-२० म्याच खेल्ने
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं। नेपालले यूएईसँग दुई टी-२० आई प्रतियोगिता खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र यूएईबीच २० अप्रिल (वैशाख ७) र २१ अप्रिल (वैशाख ८) गते दुई टी-२० म्याच हुन लागेको हो ।...
Comment
Liked by: