प्रचण्डल थेग्न नसकेका बादल, एमालेको टाउको दुखाइ, तर ओलीको प्रिय !
news24nepal.tv
. १ घण्टा अघि
काठमाडौं । माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा बादल यतिबेला नेकपा एमाले भित्र शक्तिशाली भूमिकामा उभिँदा पार्टीभित्र हलचल मच्चिएको छ । अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका बादलका पछिल्ला...
Comment
Liked by: