सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार नयाँ गीत ‘जीवन रहरमै’ विमोचित
lokaantar.com
. १३ घण्टा अघि
सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार नयाँ गीत ‘जीवन रहरमै’ विमोचन गरिएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच गीत विमोचन गरिएको हो । साहित्य, संगीत र सिर्जनशीलताको संगम बनेको कार्यक्रम...
Comment
Liked by: