वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
setopati.com
. १ घण्टा अघि
झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी क...
Comment
Liked by: