त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा
khabarhub.com
. १ घण्टा अघि
त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्र्याएको छ । पालिकाभर दुई हजार ६५० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट उक्त रकम भित्रिएको...
Comment
Liked by: