उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै
ajakoartha.com
. १ घण्टा अघि
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज (शुक्रबार) दिउँसो बस्दै छ। आज (चैत २७ गते) हुने उपसभामुख पदको निर्वाचन सम्बन्धमा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्न लागेको...
Comment
Liked by: