एक खर्ब २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (चैत २७) एक खर्ब २५ अर्ब निक्षेप संकलन गर्ने भएको हो । नयाँ सरकार बनेको दुई साता बित्न लाग्दा समेत बजारमा अधिक तरलता कायमै छ । अधिक तरलतालाई कम गर्न राष्ट्र...
Comment
Liked by: