वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
deshsanchar.com
. १ घण्टा अघि
भद्रपुर (झापा)- झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
Comment
Liked by: