पोर्चुगलमा नेपाली संघ–संस्थाबीच सहकार्य बढाउने सहमति, दूतावाससँग समन्वय गर्ने निर्णय
deshsanchar.com
. १ घण्टा अघि
लिस्बन- पोर्चुगलस्थित नेपाली समुदायका विभिन्न संघ–संस्था र प्रतिनिधिहरूबीच सम्पन्न सर्वपक्षीय बैठकले समुदायबीच सहकार्य, समन्वय र संस्थागत सुदृढीकरणका लागि संयुक्त पहल गर्ने निर्णय गरेको छ ।
Comment
Liked by: