नागरिक एपमा ठूला सेवा विस्तार हुँदै, एक साताभित्र लोकसेवा प्रवेशपत्र, एनओसी र निजामती विवरण उपलब्ध हुने
ictsamachar.com
. १ घण्टा अघि
सरकारले नागरिक सेवाहरूलाई डिजिटल माध्यममार्फत सहज र एकीकृत बनाउने अभियानलाई तीव्रता दिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि नागरिक एपमा नयाँ सेवा थप्ने काम अन्त...
Comment
Liked by: