दीपक खड्कालाई थुनामुक्त गर्न माग गरिएको रिटमा सुनुवाइ हुँदै
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदैछ । उक्त रिटको पेसी सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासमा ...
Comment
Liked by: