ठिनीमा स्याउ चिस्यान गृह निर्माण, किसानलाई बेमौसमी बजार अवसर
kendrabindu.com
. १ घण्टा अघि
मुस्ताङ। घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा भण्डारणका लागि चिस्यान गृह निर्माण गरिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल संरक्षण र बजारीकरणका लागि उक्त संरचना ...
Comment
Liked by: