गोठभित्र पसेर चितुवाले मार्यो ८ वटा भेँडाबाख्रा
onlinekhabar.com
. १ घण्टा अघि
२७ चैत, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका ५ मा गोठभित्र चितुवा पसेर ८ वटा भेँडाबाख्रा मारेको छ । चंखेली गाउँपालिका ५ को तेलपानी भन्ने स्थानमा गोठमा राखिएका भेँडाबाख्रा चितुवाले मारेको हो । दिउँस...
Comment
Liked by: