सुनचाँदीकै मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । आज एकैदिन २२ सय रुपैयाँ र चाँदीमा ८५ रुपैयाँले बढेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ लाख ९६ हजार ९ सय रुपैयाँ कायम भएको ...
Comment
Liked by: