कोशी प्रदेश : छानबिनका लागि छ सदस्यीय समिति गठन
nepalviews.com
. २ बर्ष अघि
काठमाडौं । कोशी प्रदेश नामाकरणको विषयलाई लिएर मोरङको बिराटनगरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सरकारले आज छानबिन समिति गठन गरेको छ ।
Comment

Liked by: