पोर्चुगल पठाइ दिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : रोजगारीका लागि पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियो...
Comment
Liked by: