जलजला गाउँपालिकाको २०औं हिउँदे गाउँसभा सुरु
kendrabindu.com
. १ घण्टा अघि
जलजला । जलजला गाउँपालिकाको २०औँ हिउँदे गाउँसभा आज सञ्चालन भइरहेको छ । गाउँसभामा चालु आर्थिक वर्षका कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यसहित बजेट रकमान्तरसम्बन्धी महत्वपूर्ण निर्णयहरूमा छलफल भएको...
Comment
Liked by: