जाफर आलम : दुई चोरीमा दोषी, एउटै मुद्दामा सजाय
annapurnapost.com
. २ घण्टा अघि
विराटनगर : फरक–फरक दुई वटा चोरी घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भए पनि लामो समयसम्म फरार रहँदै आएका एक जना प्रतिवादी मोरङबाट पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको प्र...
Comment
Liked by: