जेन-जी घटनाको प्रतिवेदन अपूर्ण र अप्रमाणित भए पनि न्यायमा पूर्ण विश्वास छ : रमेश लेखक
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन् । गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई ‘अपूर्ण ...
Comment
Liked by: