खारेज भएको नर्स जिता बरालको लाइसेन्स पुन: कायम
swasthyakhabar.com
. २ घण्टा अघि
काठमाडौं - नेपाल नर्सिङ काउन्सिलले खारेज गरेको नर्स जिता बरालको नर्सिङ लाइसेन्स पुन: कायम गरेको छ। २०७९ साल चैत्र १३ गते नेपाल नर्सिङ काउन्सिलले खारेज गरेको उनको नर्सिङ लाइसेन्स पुन कायम गरिएको हो...
Comment
Liked by: