निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भएमात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग व्यवसायको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको...
Comment
Liked by: