उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीको तर्फबाट प्रस्तावित उम्मेदवार रूबीकुमारी ठाकुरलाई सघाउने औपचारिक निर्णय गरेको छ। प्रतिनिधि सभाको...
Comment
Liked by: