उपसभामुखमा ठाकुरलाई मतदान गर्ने रास्वपा संसदीय दलको निर्णय
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार शुक्रबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्या...
Comment
Liked by: