पोखरामा महिला हत्या प्रकरणमा दुई जना पक्राउ
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। पोखरामा केही दिनअघि भएको एक महिलाको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
...
Comment
Liked by: