महिला यात्रुलाई अपशब्द प्रयोग गरी भिडियो बनाएर फेसबुकमा पाेस्ट गर्ने युवक पक्राउ
nepalpress.com
. ७ घण्टा अघि
काठमाडौं । प्रहरीले राइड सेयरिङका क्रममा मोटरसाइकलमा रहेकी महिला यात्रीलाई लक्षित गरी अपशब्द प्रयोग गर्दै भिडियो बनाइ सामाजिक सञ्जालमा राख्ने युवकलाई पक्राउ गरेको छ । नक्साल भगवती बाहल मन्दिर नजिक...
Comment
Liked by: