कैलालीमा अस्पतालबाट लागु औषध मुद्दाका थुुनुवा भागे
onlinekhabar.com
. १ घण्टा अघि
२७ चैत, धनगढी । कैलालीमा उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा फरार भएका छन् । बिहीबार मिर्गी भएर ढलेपछि थुुनुवा धनगढी उपमहानगरपालिका—७ मनहेराका ३२ वर्षीय मुकेश रानालाई प्रहरीले उपचार...
Comment
Liked by: