मन्त्रिपरिषद विस्तार,गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त
arthasansar.com
. २ घण्टा अघि
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषदमा दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। उनले उद्योग मन्त्रीमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवलाई जिम्मेवारी दिएका हुन्।...
Comment
Liked by: