एनसेलले ल्यायो ६९९ रुपैयाँमै अनलिमिटेड इन्टरनेट र कल अफर
nepalsamaya.com
. ४ घण्टा अघि
काठमाडौं- नयाँ वर्ष २०८३ को अवसर पारेर एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि सस्तो र आकर्षक 'अनलिमिटेड कम्बो प्याक' सञ्चालनमा ल्याएको छ। यसअघि १९९९ रुपैयाँ पर्ने प्याकको शुल्क ६५ प्रतिशतले घटाएर एनसे...
Comment
Liked by: