नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
barnanmedia.com
. २ घण्टा अघि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ४७ प्रतिशतको गिरावट हो । आज ३३५ कम्पनीको दुई करोड १० लाख ८७ हजार ६२८ कित्त...
Comment
Liked by: