सरकारको कडाइ: काममा ढिलासुस्ती र न्यून प्रगतिका कारण बैतडीका २५ ठेकेदारमाथि कारबाहीको तयारी
barnanmedia.com
. १ घण्टा अघि
सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय, बैतडीले सम्झौता बमोजिम काम नगर्ने र निर्माणमा चरम ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीहरूलाई ठेक्का किन नतोड्ने भन्दै १५ दिने स्पष्टीकरण सोधेको छ । शुक्रब...
Comment
Liked by: