नेप्सेमा दोहोरो अंकको गिरावट, झन्डै ९ अर्बको कारोबार
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अंकले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ४७ प्रतिशतको गिरावट हो । शुक्रबार ३३५ कम्पनीको दुई करोड १० लाख ८...
Comment
Liked by: