
फ्रान्स र इङ्गल्यान्डमा क्यामेरामा कैद गरिएको छुद्र ग्रह खस्दाको दृश्य
एउटा छुद्र ग्रह उत्तरी फ्रान्स र दक्षिणी इङ्गल्यान्डको आकाश उज्यालो बनाउँदै झर्यो।
त्यसमा चासो भएका कैयौँ मानिसहरूले तारा झरेको जस्तो देखिएको उक्त दृश्य आफ्ना क्यामेरामा सोमवार जीएमटी ०३:०० बजे खिचेका थिए।
यस पटक वैज्ञानिकहरूले छुद्र ग्रह खस्दै छ भनेर पूर्व घोषणा गरेका थिए।
त्यसरी घोषणा गरिएको यो सातौँ घटना हो।
हेर्नुहोस् एक भिडिओ।
अनि यो पनि:
उल्कापात हुँदा 'अन्तरिक्षमा आतसबाजी'
राति आकाशबाट 'तारा खसेको' रमाइलो दृश्य हेर्न मन छ भने यसो गर्नुहोस्
कहिलेकाहीँ मन लोभ्याउनेगरी सूर्य किन रातो देखिन्छ
नजिकैबाट हेर्दा सूर्य यस्तो देखिन्छ
एउटा अद्भुत ग्रह जहाँ आगो दन्किरहन्छ र फलामको वर्षा हुन्छ
वैज्ञानिकहरूले खिचे बृहस्पति ग्रहको 'भाग्यशाली तस्वीर'
हाम्रो आकाशगङ्गाभन्दा बाहिर एउटा ग्रह फेला परेको सङ्केत
नासाको अन्तरिक्ष यानले मङ्गल ग्रहमा कसरी जीवनको अस्तित्व पत्ता लगाउला

Liked by: