युवालाई स्वदेशमै रोक्ने बजेट ल्याएको छु : अर्थमन्त्री
dcnepal.com
. २ बर्ष अघि
काठमाडौ । अर्थमन्त्री प्रकाशशरण महतले हरित अर्थतन्त्र विकास गर्ने र युवालाई मुलुकभित्र व्यवसाय गर्न उत्प्रेरणाा गर्ने उन्मुख बजेट ल्याइएको बताएका छन्।
Comment

Liked by: