उपसभामुखमा राप्रपालाई झट्का दिएकोबारे रविको प्रष्टोक्ति- कहिलेकाहीँ अन्य फ्याक्टरले काम गर्छ
setopati.com
. १ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई 'धोका' दिएको विषयमा प्रष्टिकरण दिएका छन्। शुक्रबार संघीय संसद भवन परिसरमा पत्रकार...
Comment
Liked by: