‘सम्झना साचौँला’: रुवाबासी नगरी सचेतनाको मार्ग देखाउने विषयवस्तुमा आधारित फिल्म ‘गुरु आमा’ को गीत (भिडियो)
kalakarmi.com
. ३ घण्टा अघि
काठमाडौं– आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साचौँला’ सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच निर्माण टि...
Comment
Liked by: