भक्तपुर–१ मा योजना छनोट तथा सुझाव संकलन कार्यक्रम सम्पन्न
palikakhabar.com
. ४ महीना अघि
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा आर्थिक वर्ष २०८०/८१ को योजना छनोट तथा बजेट निर्माणको लागि सुझाव संकलन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
Comment

Liked by: