गाँजाको कुरा आएपछि एमाले नेता शेरबहादुर तामाङ दङ्ग, भने : समर्थन गर्छौं
pahilopost.com
. २ बर्ष अघि
काठमाडौं : नेकपा एमालेका नेता शेरबहादुर तामाङले उठाउँदै आएको गाँजाखेतीको नारा सरकारले बजेटमा उल्लेख गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको आगामी बजेट प्रस्तुत गर्दै भने, 'औषधिजन्य प्रयोगका...
Comment

Liked by: