करेन्ट लागेर युवकको मृत्यु
hamrakura.com
. ३ बर्ष अघि
तेह्रथुम । इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर आठराई गाउँपालिका वडा नं. ४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय स...
Comment

Liked by: